फिल्म ‘ए मेरो हजुर ३’ को उत्कृष्ट राधे-कृष्ण गीत सार्वजनिक (भिडियो हेर्नुहोस)

अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा निर्माण हुने फिल्म ए मेरो हजुर ३ मा समावेश राधे-कृष्ण बोलको भजन गीत सार्वजनिक भएको छ। फिल्म प्रर्द्शनमा आएको ५१ दिन पुग्न लाग्द निर्माण टिमले सो गीत सार्वजनिक गरेको हो। गीतमा प्रबिश अधिकारी र सुरज लामाको स्वर, प्रतिक पौडेलको शब्द,उदय राज पौडेलको एरेन्ज, कबिराज गहतराजको कोरियोग्राफी,दिर्घ खड्काको सम्पादन रहेको छ।

सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भइरहेको यो फिल्म रोमान्टिक लभस्टोरी जानरामा बन्ने छ। फिल्ममा अनमोल र सुहानाका अलावा सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झा लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो हेरौ।।

Loading...
प्रकाशित मिति १७ जेष्ठ २०७६, शुक्रबार ०६:४२