एउटै खुट्टाले तहल्का मच्चाउने ६ नेपाली महिला / भिडियोमा हेर्नुहोस।

युएई, भनिन्छ एउटा हातले ताली बज्दैन। तर ताली नबजेर के भो र? चुट्की त केवल एउटै हातले बज्छ नि। हो एकअर्काको साथ र सहयोगबिना जीवन जिउँन गाह्रो छ।

तर, निरन्तर मेहेनत र संघर्ष गर्ने हो भने एकदिन सफलताको शिखर चुम्न सकिन्छ भन्ने थुप्रै उदाहरणीय पात्रहरु छन् हाम्रो समाजमा आज हामी यस्तै उदाहरणीय प्रेरणादायी व्यक्तित्वहरुको बारेमा कुरा गर्दछौ।

जसले आफु शारीरिकरुपमा फरक क्षमताको भएर पनि सफलताको चुचुरो चुम्न सफल भएका छन। एउटा मात्रै खुट्टा भएर पनि प्रगतिको अनगिन्ती पाइला चाल्ने नेपाली महिलाहरुको विषयमा कुरा गर्दैछौ।

उनीहरुले सबैभन्दा पहिला आफुलाई नै सावित गर्दै अघि बढिरहेका छन। अर्कोकुरा घर परिवार, गाउँ समाज तथा सिंगो राष्ट्रको लागि उनीहरु प्रेरणाको स्रोत बनिरहेका छन। आखिर को हुन त एउटै खुट्टाले तहल्का मच्चाएका नेपालीहरु ?

हेर्नुहोस् केन्द्रविन्दुको यो भिडियो

 

Loading...
प्रकाशित मिति ११ असार २०७६, बुधबार १७:१७