धुर्मुस सुन्तलीले अब फिल्म खेल्नी सर्बजनिक गरे ( समाचार हेर्नुस्

काठमाडौँ,। कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले नयाँ फिल्म निर्माण गर्ने भएका छन् ।
स्क्रिप्ट लेखनको सुरुवाती चरणमा फिल्मको नाम ‘एन्टीभाइरस’ राखिएको थियो र पछि ज्योतिषीले ‘एस’बाट नाम जुराउन सल्लाह दिएपछि फिल्मको नाम ‘सेन्टीभाइरस’ बनाइएको हो ।

धुर्मुस-सुन्तलीले अब फिल्म निर्माणलाई अगाडि बढाएका छन् । यसअघि कुञ्जना स्वयंले निर्देशन गर्ने चर्चा भएको फिल्ममा ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले गर्ने भएका छन ।
उक्त फिल्ममा ‘धुर्मुस-सुन्तली’ को प्रमुख भूमिका रहनेछ । लिड रोलमा अभिनेता प्रदीप खड्कालाई अफर गरिएको छ । तर, उनले गर्ने नगर्ने तय भएको छैन ।

Loading...
प्रकाशित मिति १८ असार २०७६, बुधबार १४:१७