भद्रगोल जयन्तेको फेस्बुकले जुराएको माया / फोटो फिचर

काठमाडौं । जयन्ते उर्फ गोविन्द कोइराला चर्चित लोकप्रिय टेलिचलचित्र भद्रगोलका मुख्य कलाकार हुन् । म्युजिक भिडियो र केही चलचित्रहरुमा देखिने जयन्तेको वास्तविक रुप धेरैलाई थाहा नहुन सक्छ । भद्रगोलमा बोलिने उनको लामो हाँसो सहितको काका भन्ने थेगो धेरैको मुखमा नै झुन्डिएको पाइन्छ पछिल्लो समयमा । कृषि पत्रकारको भुमिकामा भद्रगोलमा प्रवेश गरेका गोविन्द केही भागमा पत्रकारको रोल गरेर त्यसपछि अहिलेसम्म पाँडेका भतिज जयन्ते बनेर आइरहेका छन् । अर्जुन घिमिरे अर्थात नर नारायण पाँडेको भतिजोको रुपमा प्रस्तुत भएको उनको चरित्रलाई धेरै दर्शकले रुचाइएको छ । तर गोविन्द कोइरालाको वास्तविक जीवन भने भद्रगोलमा देखिए भन्दा ठिक उल्टो छ ।

भद्रगोल सिरियल हेर्ने दर्शकहरुले वास्तविक अनुहारमा देख्दा धेरैले नचिन्ने गरेको बताउँछन् । रोचक कुरा गोविन्द कोइरालाको विवाह फेसबुकमा लभ परेर भएको बताउँछन् । श्रीमती मनिता घिमिरे सँग प्रेम विवाह गरेका उनको अहिले दुई सन्तान पनि छन् । तस्बिरमा हेर्नुहोस् जयन्तेको सुन्दर परिवार । भद्रगोलमा बोलिने उनको लामो हाँसो सहितको काका भन्ने थेगो धेरैको मुखमा नै झुन्डिएको पाइन्छ पछिल्लो समयमा । कृषि पत्रकारको भुमिकामा भद्रगोलमा प्रवेश गरेका गोविन्द केही भागमा पत्रकारको रोल गरेर त्यसपछि अहिलेसम्म पाँडेका भतिज जयन्ते बनेर आइरहेका छन् । अर्जुन घिमिरे अर्थात नर नारायण पाँडेको भतिजोको रुपमा प्रस्तुत भएको उनको चरित्रलाई धेरै दर्शकले रुचाइएको छ । तर गोविन्द कोइरालाको वास्तविक जीवन भने भद्रगोलमा देखिए भन्दा ठिक उल्टो छ ।

Loading...
प्रकाशित मिति ४ श्रावण २०७६, शनिबार ०२:२८