भद्रगोलका मुख्य कलाकार जिग्रीको आज जन्मदिन / ५ फोटो फिचर

काठमाडौं ४ श्रावण / हाँस्य टेलिसिरियल भद्रगोलका मुख्य कलाकार जिग्री उर्फ कुमार कट्टेलको आज जन्म दिन परेको छ । उनको जन्म १९८९ oct ७ सोलुखुम्बुमा भएको हो ।

सोलुखुम्बुमा जन्मिएपनि बाल्यकाल झापामा बिताएका कुमार कट्टेल अहिले सामाजिक कार्यमा पनि निकै नै अग्रसर छन् ।
नेपाल टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय हाँस्य टेलिसिरियल ‘मेरी बास्सै’ बाट अभिनय यात्रा सुरु गरेका कुमार कट्टेलको लोकप्रियता पनि लोभलाग्दो छ ।

वास्तविक नाम भन्दापनि उपनामले धेरै चिनिने कलाकार मध्य एक हुन् कुमार कट्टेल, ‘भद्रगोलको सुरुवाती दिनदेखिनै उनले बोल्दै आइरहेको थेगो अहिले पनि जताततै सुन्नमा पाइन्छ ।

उर्फ कुमार कट्टेलको आज जन्म दिन परेको छ । उनको जन्म १९८९ oct ७ सोलुखुम्बुमा भएको हो । सोलुखुम्बुमा जन्मिएपनि बाल्यकाल झापामा बिताएका कुमार कट्टेल अहिले सामाजिक कार्यमा पनि निकै नै अग्रसर छन् ।
नेपाल टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय हाँस्य टेलिसिरियल ‘मेरी बास्सै’ बाट अभिनय यात्रा सुरु गरेका कुमार कट्टेलको लोकप्रियता पनि लोभलाग्दो छ ।

वास्तविक नाम भन्दापनि उपनामले धेरै चिनिने कलाकार मध्य एक हुन् कुमार कट्टेल, ‘भद्रगोलको सुरुवाती दिनदेखिनै उनले बोल्दै आइरहेको थेगो अहिले पनि जताततै सुन्नमा पाइन्छ ।

Loading...
प्रकाशित मिति ४ श्रावण २०७६, शनिबार १४:४१