यी दिदिभाई पढ्ने उमेरमा होटेलमा भाडा माझेर मृ**त्यु कुरेर बसेका बुबाको उपचार गर्दै / भिडियो हेर्नुहोस

काठमाडौं  । बाबा आमा प्रति सन्तानको माया कति भन्ने यो भिडियो हेरेर पनि पत्ता लगाउन सकिन्छ।

पढ्न नपाएको र खुसि साथ् जिउन नपाएको त् कथा छदै छ तर पढ्ने बेलामा बाबाको उपचार गर्नु पर्दाको पिडा झनै थपिएको छ। दुखको भुमरीमा परेका उक्त दल बहादुरको कथाले सबैलाई रूहाउँछ। दर्शकको समेत मन चसक्क पारेको छ यो भिडियोले।

केहि समय देखि अस्पतालको बेडमा मृत्यु कुरेर बसेका दल बहादुरको छोरी र छोराले होटलमा भाडा माझेर उपचार गराइरहेका छन। होटलमा भाडा माझेर मृत्युको दिन कुरेर बसेका बाबाको उपचार गर्ने यी दिदिभाईको रूहाउने कहानीले झन् दुखित तुल्याएको छ।

हेरौ भिडियो :

Loading...
प्रकाशित मिति ५ श्रावण २०७६, आईतवार १५:४४