भित्र गयर भोटिङ्ग गर्नुहोस। जनताले कस्लाई राजा मान्ने??

जनता ले कस्लाई कार्वाई गर्ने ।।। आफ्नो मत जायर गर्नु होला

१; चुपचाप गद्धी छोडने लाई

२; रगत को होली खेल्ने लाइ

देस र जनता का लागी

नेपाल आफै मा प्राकृतिक हिसाबले सुन्दर देश हो। तर तपाईं आफ्नो बिचार कमेन्ट गर्नुहोस। राजनितिक हिसाबमा हाम्रो देश कहाँ पुगेको छ।

कस्ले देला न्याय????????

कमेन्ट plz 

Loading...
प्रकाशित मिति २० श्रावण २०७६, सोमबार ०७:३४