१७ वर्षिय सोनिमा घिमिरे मृ*त्यु सङ्ग लड्दै सहयोग स्वरुप १ सेयर

काठमाडौं । बचाउ उदयपुर भागलपुर घर भएकी १७ वर्षिय सोनिमा घिमिरे ०२७६÷०४÷१२ गते देखि श्वासप्रश्वास सम्वन्धिको एआरडिएस नामक रोगबाट ग्रसित छन् । उनको हाल विराट मेडिकल कलेज एण्ड टेक्नीकल हस्पिटलमा उपचार भइरहेको छ ।

शरीरका लागी चासिहने अक्सिजनबाट रक्तप्रवाह हुन गाह्रो भएकोले समयमा नै उनको उपचार गनुपर्ने डाक्टरहरुको भनाइ छ । उनको आर्थिक अवस्था एकदमै कमजोर भएकोले उनका बाबु पुरुर्षोतम घिमिरेले कमाएको सबै पैसा सकिएको र दैनिक एक लाखको बिल आउने गरेको बताउछन् ।

अब एक महिनासम्म उनको उपचार गर्न पर्ने भएकोले उनले छोरीको उपचार गर्न सहयोग गरिदिन आग्रह गरेका छन् । त्यस्तै उनको उपचारका लागी उदयपुर नगरपालिका उपचारर्थक हस्पिटलले पनि सुश्री सोनिमा –शोभा) घिमिरे बचाउ अभियान सुरु गरेका छ् । यदि उनलाई बचाउन चाहनु हुन्छ भने तलको नम्बरमा सम्पर्क गर्न सक्नुहुने छ ।

हिमालयन बैंक लि ०२१०१७४३२५००१८ फुपाजु तिलक प्रसाद न्यौपाने

ग्लोबल बैंक लि.५४०७०१०००२४२२ बिमला तामाङ

पुर्षोतम घिमिरे ९८१८६५८१४८

फुपाजु –तिलक प्रसाद न्यौपाने मोबाइल नम्बर ९८४२०६५४२४÷९८०२७४९८२

Loading...
प्रकाशित मिति २३ श्रावण २०७६, बिहीबार १४:३०