गोरखा सदरमुकाममा फुटपाथ ब्यबस्थित बनाउन अध्ययन सुरु

सन्तोष पनेरु गोरखा नगरपालिकाको वडा नं ८ को प्रतिक्षालयदेखि खोलखोलेसम्म ३० घरले फुटपाथ अतिक्रमण गरेको पाइएको छ । फुटपाथ ब्यबस्थापनका लागि गोरखा नगरपालिकाले गरेको अनुगमनका क्रममा ३० घरले फुटपाथ अतिक्रमण गरी सवारी पार्किङ गरेको, आँगन तथा ब्यबसाय सञ्चालनका क्रममा प्रयोग गरेको पाईएको हो ।

पिच सडकको गोरखा सदरमुकाममा फुटपाथ ब्यबस्थित बनाउन अध्ययन सुरु, अटेरी गर्नेको संरचनामा डोजर लगाउने चेतावनीदुबैतर्फ ३.५ मिटर क्षेत्र फुटपाथका रुपमा छाडिनु पर्नेमा त्यसो नभएको पाइएको नगरपालिकाका इन्जिनियर प्रकाश ढकालले जानकारी दिए ।

धेरैजसो घरको आँगन नै फुटपाथमा छ’, उनले भने ‘मोटरसाईकल सर्भिसिङ र गाडीका ग्यारेजले पनि फुटपाथ ओगटेर बसेका छन् । ब्यबसायीले बेच्ने सामान फुटपाथमै स्टोर गरी राखेको पनि पाइयो । निर्माण सामाग्रीहरु पनि फुटपाथमै राखेको भेटियो ।ब्यबसायीहरुले फुटपाथ अतिक्रमण गरेर पसलको बोर्ड राखेको पनि पाइएको छ ।

पिच सडकको दुबैतर्फ ३.५ मिटर क्षेत्र फुटपाथका रुपमा छाडिनु पर्नेमा त्यसो नभएको पाइएको नगरपालिकाका इन्जिनियर प्रकाश ढकालले जानकारी दिए । ‘धेरैजसो घरको आँगन नै फुटपाथमा छ’, उनले भने ‘मोटरसाईकल सर्भिसिङ र गाडीका ग्यारेजले पनि फुटपाथ ओगटेर बसेका छन् । ब्यबसायीले बेच्ने सामान फुटपाथमै स्टोर गरी राखेको पनि पाइयो । निर्माण सामाग्रीहरु पनि फुटपाथमै राखेको भेटियो ।’ ब्यबसायीहरुले फुटपाथ अतिक्रमण गरेर पसलको बोर्ड राखेको पनि पाइएको छ ।

 

Loading...
प्रकाशित मिति २४ श्रावण २०७६, शुक्रबार १६:५४