रबि लामिछानेमाथि शालिकराम ह*त्याको आरोप

पत्रकार शालिकराम पुडासैनीलाई अन्तिम पटक हेर्न आर्यघाट पुगेका रबि लामिछानेमाथि युवाहरु आक्रोशित, एक आफन्तले खोले मोबाइलमा भएको भिडियोको पोल
पत्रकार शालिकराम पुडासैनी आ*त्मह*त्या प्रकरणमा रबि लामिछाने मुछिएपछि उनले आफ्नो मुख खोलेका छन् ।

केही अनलाइन मिडियामा शालिकराम पुडासैनीको मोवाइलमा भेटिएको भिडियो भन्दै रबि लामिछानेले तानव दिएका कारण आ*त्मह*त्या गरेको समाचार बाहिरिएपछि रविले आफु सत्य तथ्य बाहिर आओस् भन्ने पक्षमा रहेको बताएका छन् ।
उनले प्रहरीले आफुलाई कुनैपनि भिडियो बारे जानकारी नगराएको समेत उल्लेख गरेका छन् ।

तर मिडियामा प्रहरीले मोबाइलमा भिडियो भेटेको र रबि लामिछानेले केटी प्रयोग गरेर आफुलाई तनाव दिएको भन्ने समेत समाचार सम्प्रेषण भएपछि रबी स्वयंम फेसबुक मार्फत लाइभ आएका थिए ।

Loading...
प्रकाशित मिति २४ श्रावण २०७६, शुक्रबार १६:४३