आफ्नै श्रीमानले घरबाट निकाले पछि ४ बर्षकि छोरी सहित मिडियामा रुदै (भिडियो हेर्नुहिस्

काठ्माण्डौं, संखुवासभा घर भयकी दोर्णकुमारी बिश्वकर्मा अहिले काठ्माण्डौंको बाफलमा बस्दै आएकी छिन। बिगत ३ महिना देखी काखमा ४ बर्षको छोरा लिएर यहाँ बसि रहेकी उनी अपाङ्ग पनी छिन ।उनको एउटा खुट्टा राम्रो संग काम गर्दैन।

उनि आफुलाई श्रिमानले हेला गर्दै आएको भन्दै रुदै आफ्नो दुख सुनाउदा सबैका आँखा रसाउछन। अहिले दिदीको घरमा बस्दै आएकी उनको दुखले सबैको मन छुन्छ हेर्नुहोस यो भिडियो

Loading...
प्रकाशित मिति २५ श्रावण २०७६, शनिबार १५:२६