राजनीति

कर्मचारीहरुलाई भत्ता नदिने प्रस्ताव दुखी गरिबहरुलाई पेन्सन दिने ब्यबस्था

कर्मचारीहरुलाई भत्ता नदिने प्रस्ताव दुखी गरिबहरुलाई पेन्सन दिने ब्यबस्था

२३ असार २०७६, सोमबार ०६:०१

काठमाडौं । सांसदहरुले पेन्सन लिएर घरमा बसेका कर्मचारीहरुलाई चाडपर्व भत्ता र औषधि उपचार भत्ता दिन नहुने प्रस्ताव गरेका छन् । राज्यव्यवस्था समितिको आइतबारको बैठकमा संघीय निजामती सेवाको प्रस्तावित विधेयकमाथिको छलफलमा अधिकांस सांसदहरुले पेन्सन पाएर घरमा बसेकाहरुलाई चाडपर्व भत्ता र विरामी नभएकालाई.....

प्रकाश सपुतले कपीराइटकाे कानून नभएकाे भन्दै दुखेसाे पाेख्दै गरे फेरि कानूनमा यस्ताे छ व्यवस्थाको खुलाशा

प्रकाश सपुतले कपीराइटकाे कानून नभएकाे भन्दै दुखेसाे पाेख्दै गरे फेरि कानूनमा यस्ताे छ व्यवस्थाको खुलाशा

१२ असार २०७६, बिहीबार ०३:११

काठमाडाै । प्रकाश सपुत र शम्भु राईबीचको विवाद चारबुँदे सहमतिमा सकिएको छ । सपुतको चर्चित गीत बलबन्दीको भाका आफूले धेरे पहिले गएको देउसी गीतको एउटा अंशसँग मिलेको राईले दाबी गरेपछि विवाद सुरु भएको थियो । सहमति अनुसार गलबन्दी लोकदोहोरीको संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपुत हुने गरी शम्भु.....

राजा फ्याकेर गणतन्त्र ल्याउनु सानो परिवर्तन होइन – अध्यक्ष प्रचण्ड

राजा फ्याकेर गणतन्त्र ल्याउनु सानो परिवर्तन होइन – अध्यक्ष प्रचण्ड

९ असार २०७६, सोमबार १७:४३

काठमाडौ । नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राजा फालेर मुलुकमा गणतन्त्र स्थापना गर्नु सानो परिवर्तन नभएको दाबी गर्नुभएको छ। सोमबार माडीमा आयोजित नगरपालिकाको तेस्रो नगरसभामा बोल्दै अध्यक्ष दाहालले देशका क्रमिक रुपमा परिवर्तन भए पनि अव जनताले विकासमा परिवर्तन चाहेको बताउनुभएको.....

उपलब्धि कम, घुमफिर बढी

उपलब्धि कम, घुमफिर बढी

३ असार २०७६, मंगलवार १७:५२

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओली एक साता लामो युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्किएका छन्। नेपालका प्रधानमन्त्रीले १८ वर्षपछि पहिलो कूटनीतिक सम्बन्ध विस्तार भएको मुलुक बेलायतलगायतका युरोपेली मुलुकमा भ्रमण गरेकाले भ्रमणलाई महत्वकासाथ हेरिएको थियो। तर अपेक्षाअनुसार प्रधानमन्त्रीको भ्रमणका.....

बालुवाटारको सरकारी जग्गा हिनामिनामा देउवा देखिए मुख्य दोषी

बालुवाटारको सरकारी जग्गा हिनामिनामा देउवा देखिए मुख्य दोषी

२ असार २०७६, सोमबार १२:४८

काठमाडौं-:  सरकारबिरुद्ध खनिने कुनै उपाय नपाएपछि अहिले पनि संसददेखि सडकसम्म बालुवाटारस्थित ललिता निवासको जग्गा के भयो भन्दै कांग्रेस नेताहरु प्रश्न गरिरहेको भेटिन्छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २६ बर्षदेखि भूमाफियाले आफ्नो नाममा बनाएको बालुवाटारको जग्गा खोजी गरी रोक्का गरेपछि.....

प्रधानमन्त्री ओली रेल चढेर पेरिसतिर लागे

प्रधानमन्त्री ओली रेल चढेर पेरिसतिर लागे

२९ जेष्ठ २०७६, बुधबार १९:१९

काठमाडौ युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली पेरिसतिर प्रस्थान गरेका छन् । उनी बुधबार रेल चढेर बेलायतबाट फ्रान्सको राजधानी पेरिसतर्फ प्रस्थान गरेको तस्बिर प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल ले ट्विट गरेका छन् ।प्रधानमन्त्री ओलीले नेपाली गोर्खाबारे अन्तरक्रिया गरेपछि.....

लोकसेवा आयोगको विज्ञापन नरोकिने

लोकसेवा आयोगको विज्ञापन नरोकिने

२७ जेष्ठ २०७६, सोमबार १८:३९

काठमान्डौ संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदका लागि गरेको विज्ञापन संविधानसम्मत भएको बताएका छन् ।संसद्को राज्य व्यवस्था समिति बैठकमा जवाफ दिँदै पण्डितले मन्त्रालयको सिफारिसमा लोकसेवाले गरेको विज्ञापन जायज भएको बताए । प्रदेश लोकसेवा आयोग.....

अबिवाहित मुख्यमन्त्रीलाई आयो यस्तो अनौठो प्रस्ताव अब के गर्लान ?

अबिवाहित मुख्यमन्त्रीलाई आयो यस्तो अनौठो प्रस्ताव अब के गर्लान ?

१९ जेष्ठ २०७६, आईतवार १९:२७

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई अझै अविवाहित छन। मुख्यमन्त्री राईले छिट्टै विवाह गर्ने बताउँदै आएका छन् तर अहिले सम्म उनको विवाह भएको छैन। प्रदेशको राजधानी टुङ्गो लगाए लगत्तै विवाह गर्छु भने पनि उनको विवाहको कुरो फेरी सेलाएको छ। यस विच मुख्यमन्त्री राइलाई एउटा अनौठो प्रस्ताव आएको छ। प्रदेशस्थित.....

नेता जनार्दन शर्माले दिए सबै सचिव नियुक्ति गर्दा लोकसेवाबाटै गराै – जनार्दन शर्मा

नेता जनार्दन शर्माले दिए सबै सचिव नियुक्ति गर्दा लोकसेवाबाटै गराै – जनार्दन शर्मा

१५ जेष्ठ २०७६, बुधबार १९:१२

नेपाली जनताका एक आसा लाग्दा नेता हुन् जनार्दन शर्मा जसले फेरी संसद भवन भित्र सबैलाई ध्यान केन्द्रित गर्न सफल भए सांसदहरुले संघीय निजामति सेवा सम्बन्धी विधेयकमा मुख्य सचिव र सचिवको नियुक्ति करारबाट पनि गर्न सक्ने व्यवस्था गरिनुपर्ने प्रस्ताव गरेका छन। प्रतिनिधिसभा राज्य व्यवस्था समितिको मंगलबार बसेको.....