समाचार

रवि लामिछानेलाई भेट्न चितवन पुगे रमेश प्रसाईं

रवि लामिछानेलाई भेट्न चितवन पुगे रमेश प्रसाईं

३२ श्रावण २०७६, शनिबार ०३:४६

काठमाडौं / फेसबुक लाइभबाट समसामयिक बिषयमा बुलन्द आवाज बोल्ने प्रखर वक्ता धरानका रमेश प्रसाईं यति बेला चितवन पुगेका छन् । सालिकराम पुडासैनी प्रकरणमा बिहिवार साझ न्यु २४ स्टुडियोबाट रवि लामिछाने र सहकर्मी युवराज कडेललाई प्रहरीले नियन्त्रणमा लिएर चितवन लगे सँगै अदालतमा उपस्थित गराई म्याद थप गरिएको छ। प्राप्त.....

गोरखा सदरमुकाममा फुटपाथ ब्यबस्थित बनाउन अध्ययन सुरु

गोरखा सदरमुकाममा फुटपाथ ब्यबस्थित बनाउन अध्ययन सुरु

२४ श्रावण २०७६, शुक्रबार १६:५४

सन्तोष पनेरु गोरखा नगरपालिकाको वडा नं ८ को प्रतिक्षालयदेखि खोलखोलेसम्म ३० घरले फुटपाथ अतिक्रमण गरेको पाइएको छ । फुटपाथ ब्यबस्थापनका लागि गोरखा नगरपालिकाले गरेको अनुगमनका क्रममा ३० घरले फुटपाथ अतिक्रमण गरी सवारी पार्किङ गरेको, आँगन तथा ब्यबसाय सञ्चालनका क्रममा प्रयोग गरेको पाईएको हो । पिच सडकको गोरखा.....

रबि लामिछानेमाथि शालिकराम ह*त्याको आरोप

रबि लामिछानेमाथि शालिकराम ह*त्याको आरोप

२४ श्रावण २०७६, शुक्रबार १६:४३

पत्रकार शालिकराम पुडासैनीलाई अन्तिम पटक हेर्न आर्यघाट पुगेका रबि लामिछानेमाथि युवाहरु आक्रोशित, एक आफन्तले खोले मोबाइलमा भएको भिडियोको पोल पत्रकार शालिकराम पुडासैनी आ*त्मह*त्या प्रकरणमा रबि लामिछाने मुछिएपछि उनले आफ्नो मुख खोलेका छन् । केही अनलाइन मिडियामा शालिकराम पुडासैनीको मोवाइलमा भेटिएको भिडियो.....

साउदीमा नेपाली कामदारको बिजोग….

साउदीमा नेपाली कामदारको बिजोग….

२३ श्रावण २०७६, बिहीबार १४:३८

तीन महिनादेखि कामविहीन भई साउदी अरबको राजधानी रियादमा अलपत्र परेका ३५ जना नेपाली कामदार नेपाली दूतावास परिसरको सेल्टरमा बसिरहेका छन् । कम्पनीले उपयुक्त वास नदिएपछि उनीहरु दूतावासको शरणमा आएका हुन् । उनीहरुलाई दूतावासले एक सातादेखि शरण दिइरहेको छ । दूतावासमा बस्ने उपयुक्त ठाउँसमेत छैन । ‘हामीले दूतावासभित्र.....

जितु नेपाल (फुलन्देको आमा) आस्था राउत अहिले लण्डनमा

जितु नेपाल (फुलन्देको आमा) आस्था राउत अहिले लण्डनमा

२३ श्रावण २०७६, बिहीबार १४:१९

काठमाडौं । नेपालका चर्चित कमिडियन जितु नेपाल (मुन्द्रे), उमेश राई (फुलन्दे आमा) र युवाहरुको ढुकढुकी गायिका आस्था राउत गत बुधबार ७ अगष्टका दिन लण्डन आएका छन् । उनीहरु जी.एच (गोर्खा हिल) इन्टरटेन्टमेन युकेको निमन्त्रणामा बेलायत आएका हुन् । जितु नेपाल बिगत दुईदशक देखि नेपाली हाँस्य जगतमा आफ्नो  छुट्टै पहिचान.....

किन यसरी सुनको मुल्य घट्यो……..

किन यसरी सुनको मुल्य घट्यो……..

२३ श्रावण २०७६, बिहीबार ०७:४८

सुनको मूल्य प्रतितोला ७० हजार रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै सबैभन्दा बढी मूल्य हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा बढी कायम गरेको हो। पछिल्लो समय सुनको मूल्यले लगातार बढीरहेको छ। शुक्रबारदेखि उकालो लागेको सुनको मूल्यले त्यसपछि हरेक दिन.....

रवि लामिछाने भाबुक हुँदै मिडियामा

रवि लामिछाने भाबुक हुँदै मिडियामा

२२ श्रावण २०७६, बुधबार १६:४५

काठमाडौ चर्चित सञ्चारकर्मी , रवि लामिछानेले आफ्नो  पूर्व सहकर्मीको मृत्युको सम्बन्धमा आफ्नो नाम जोडिएर आएको विषयको खण्डन गर्दै आपत्ति जनाएका छन। चितवनको नारायणगढस्थित कंगारू होटलमा पत्रकार शालिकराम पुडासैनी मृत फेला परेको घटनामा आफ्नो नाम छोडिएर सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा आएको समाचारको.....

पत्रकार सालिकरामको आत्माह*त्या गर्नुको रहस्य आफ्नै श्रीमतीले खोलिन/ भिडियो

पत्रकार सालिकरामको आत्माह*त्या गर्नुको रहस्य आफ्नै श्रीमतीले खोलिन/ भिडियो

२२ श्रावण २०७६, बुधबार १४:२७

पत्रकार सालिकराम पुडासैनी चितवनमा मृत अवस्थामा सोमवार फेला परेका थिय। एसपी दान बहादुर मल्लले दिनुभयो जानकारी अनुसार सोमबार दिउँसो करिब ३ बजे काठमाडौंबाट आएका पुडासैनी सो होटलको २०२ नं कोठामा बास बसेका थिए । साँझको खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र उनी नबोले पछि राती १०.....

मिस्टर आर जे बिदेश रोजगारका लागि

मिस्टर आर जे बिदेश रोजगारका लागि

१७ श्रावण २०७६, शुक्रबार १३:११

काठमाडौं। मिस्टर आर जेको इन्ट्री भएसी डान्स फ्लोर सब खाली छोड्देउ नाच्नेहरु सँगै नाचौँ ननाच्नेले ताली ठोक्देउ आफ्नै मनको मालिक म दुनियाँको किन सुनुँ डीजे यही म्यूजिक बजा, जबसम्म म चेञ्ज नभनुँ । सफल भएरमात्रै जीवनका असफलतासँग बदला लिन सकिन्छ। सफल त्यसलाई मानिन्छ जसले कयौँ असफल प्रयासपछि पनि आफूले.....

इन्जिनियर बन्न गएका सेढाई नेपाल फर्किदा रातो बाकसमा

इन्जिनियर बन्न गएका सेढाई नेपाल फर्किदा रातो बाकसमा

५ श्रावण २०७६, आईतवार १०:३३

काठमाडौं । गत जुलाई १२ तारिखका दिन मृत अवस्थामा फेला परेका नेपाली विद्यार्थी स्वदेश सेढाईको शव नेपाल ल्याउने तयारी भइरहेको छ । जुलाई २३ तारिख सोमबार साँझ मलेसियन एयरलायन्सको विमानमार्फत् काठमाडौँ आइपुग्नेगरी तयारी पुरा भएको हो । सेढाईको शव नेपाल ल्याउन झापाली समाज अस्ट्रेलियाले भूमिका खेलिरहेको छ.....