नेपालमै भेटियो १८ बर्षका अचम्मका पहलवान  बाईक, ट्याक्सी देखि कारसम्म जुरुक्कै काँधमा (भिडियो हेर्नुस)

काठमाडौ – सँसारमा अचम्म अचम्मका मानिसहरु भेटिन्छन। सँचारको माध्यमले अचम्मको कला व्यक्ति भएकाहरुको कला अहिले लुकेर बस्न पाउँदैन। मिडियामा आईहाल्छ । नेपालमा पनि पछिल्लो समय थुप्रै कला भएका व्यक्तिहरुको भिडियो युटुब लगायतका सामाजिक सन्जालहरुमा भाईरल हुने गरेका छन। यस्तैमा स्टार न्युज नेपालका रबिन पौडेलले अर्को अचम्मका व्यक्तिको भिडियो ल्याए।

बाईक, कार, कार लगायतका सबै गाडीहरुलाई जुरुक्कै उचाल्ने रबिन हैजुको कला अचम्मको छ। उनी काँधमा जुरुक्कै बाईक बोक्छन् । कार र ट्याक्सी दुई हातले उचाल्छन। उनको यो कला देख्दा सबै चकित पर्छन् । अर्को रोचक कुरा त के भने रबिन मात्र १८ बर्षका भए। आखिर कसरी यो सम्भव भयो त?

हेर्नुहोस यो भिडियो

Loading...
प्रकाशित मिति ३० बैशाख २०७६, सोमबार ०९:२०