मेलिना राईको स्वरमा अहिलेसम्मकै फरक नयाँ गीत सार्वजनिक

प्युठान– नेपाली सांगेतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल दङ्गाली गायक मेक्सम खाती र गायिका मेलिना राईको आवाजमा नयाँ गीत “तिम्रो रुपैको जादु” डिजिटल बजारमा सार्वजनिक भएको छ।

कुमार पौडेलको शब्द र नरेश खाती को संगीत रहेको “रुपैको जादु” भखरै मात्रै भिडियो सहित मेक्सम खाती क्षेत्री को यूटुब च्यानल बाट सार्वजनिक भएको हो।

कमल सौरागको संगीत संयोज रहेको सो गीतको म्युजिक भिडियोमा मेक्सम खाती र स्नेहा पौडेलको उत्कृष्ट अभिनय रहेको छ । शिशिर खातिको निर्देशनमा तयार भएको सो गीतको भिडियो लाई सकल भुजेलले छायांकन गरेका हुन भने बनिस शाह को सम्पादन रहेको छ।

भिडियो हेर्नुहोस्

Loading...
प्रकाशित मिति ३० बैशाख २०७६, सोमबार १६:५८