मेलिना राई र मेक्सम खातिको स्वरमा सजिएको गित तिम्रो रुपैको जादु सार्बजनिक (भिडियो सहित )

राजकुमार परियार कतार,,चर्चित अनि सबैको मन मुटुमा बस्न सफल गायिका मेलिना राइ र मेक्सम खातिको स्वरमा सजिएको तिम्रो रुपैको जादु गीतको म्युजिक भिडियो हिजोमात्र सार्वजनिक गरिएको हो।

यस गीतले यो समाचार तयार पार्दासम्म ३४ हजार माथिको भ्यूज प्राप्त गरि सकेको थियोे । यश गितको शब्द कुमार पौडेलले गरेका हुन संगीत नरेश खतिले गरेका हुन एरेन्जमेन्ट कुमाल सौरगले गरेका हुन म्युजिक भिडियोमा शिशिर खतिले निर्देशन गरेका छन।

तिम्रो रुपैको जादु गीतको भिडियोमा मोडल मेक्सम खाती र स्नेहा पौडेलको रहेको छ भिडियो लोक लय तथा डान्सिङ गीतहरुका लागि पछिल्लो समय युवापुस्ता माझ लोकप्रिय बनेका गायक मेक्सम खातिको आफ्नै You tube च्यानल बाट सार्बजनिक गरिएको हो।

भिडियो हेर्नुस् \\\\

Loading...
प्रकाशित मिति १ जेष्ठ २०७६, बुधबार ०५:४२