अन्जनाका श्रीमान पहिलोपटक मिडियामा आएर यस्तो बोले / भिडियो हेर्नुहोस

काठमाडौ / पछिल्लो समय चर्चाको बिषय बनेको एक घटना हो ललितपुरमा आफ्नै जेठाजुले बुहारी अञ्जना लामा महतको खुकुरी प्रहार गरि गरेको । उक्त घटनालाई लिएर अनलाइन टिभी देखि लिएर विभिन्न अनलाइन पत्रिकाहरुमा फरकफरक खबरहरु आइरहँदा घटनाको वास्तविकता केहो भन्ने नै अन्यौलमा परिरहँदा घटना भएको लामो समयपछि मृत अञ्जनाको श्रीमान पहिलोपटक मिडियामा आएका छन्।

श्रीमतीको मृत्युले अर्धचेत अवस्थामा पुगेका उनी भन्छन। के कारणले श्रीमतीको छियाछिया पारेर हत्या गर्यो भन्ने अहिलेसम्म नखुलेको जानकारी समेत दिएकाछन। हत्यारा दाजुको स्वभाव अलि घुसघुसे खालका रहेकोले पनि उनले पहिल्यै देखि रिसले हत्या गरेको हुन सक्ने आशंका पनि गरेका छन।

भिडियो

Loading...
प्रकाशित मिति १ जेष्ठ २०७६, बुधबार ०६:५७