राजकुमार परियार कतार,,चर्चित अनि सबैको मन मुटुमा बस्न सफल गायिका पुर्णकला बि.सि र सुमन बि.क को स्वरमा सजिएको जिउछु तिमी संगै गीतको म्युजिक भिडियो हिजोमात्र सार्वजनिक गरिएको हो।
यश गितको शब्द सुमन बि.कले आफै गरेका हुन संगीत तिलक बि.क ले गरेका हुन म्युजिक भिडियोमा सोनु कुमारले निर्देशन गरेका छन।
जिउछु तिमी संगै गीतको भिडियोमा मोडल गङाराम बुढाथोकी र करिश्मा परियारको रहेको छ भिडियो HIGHLIGHTS NEPAL YOU TUBE च्यानल बाट सार्बजनिक गरिएको हो।
भिडियो हेर्नुस् \\\\
Loading...