पुश्कल शर्मा र शान्ति श्री परियारको स्वरमा फेरि आयो सबैको मन रुवाउने गीत (भिडियो)

राजकुमार परियार कतार, निकै लोकप्रिय गायक पुश्कल शर्मा र शान्ति श्री परियारको स्वरमा सजिएको नयाँ गीत जीउँदै मेरो प्राण लाने मायालाइ हिजो मात्र सार्वजनिक गरिएको हो।

जीवन भोगाइका क्रममा बाध्यताले आफनी प्रेमीकालाई छोडनुपर्दाको पिडालाई गीतमा समेटिएको छ । फुलको दिलमा पथ्थर बनेर मायामा घात गर्ने प्रेमी प्रेमिकाको भोगाईलाई समेटिएको छ ।

संगीत टेकम बिराही मल्लको शब्द दशराथ कुमार चन्द को रहेकोे छ। “जीउँदै मेरो प्राण लाने मायालाइ”गीतको निर्देशन स्मृति तिमिल्सिना गुरुआमाले गरेकि हुन भने, । भिडियोमा सारिका केसी र पुश्कल शर्माको अभिनय देख्न सकिन्छ

भिडियो…

Loading...
प्रकाशित मिति १ जेष्ठ २०७६, बुधबार ११:१९