no-image

काठमाडौं – काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ। गजुरी गाउँपालिका ६ बन्छेटारको वडा नम्बर ६ को आदमघाटमा आइतबार बिहान त्रिशुलीमा खसेको हो। दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय घादिङले बस त्रिशुलीमा खसेको पुष्टि गरेको छ। तर दुर्घटनास्थलमा टेलफोन सम्प्रक समेत हुन नसकेकोले विस्तृत विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

थप विवरण अाउन बाकी

Loading...
प्रकाशित मिति ५ जेष्ठ २०७६, आईतवार ०२:००