बिक्रम बरालको स्वरमा सबैलाइ रुवाउने गीत सार्बजनिक / हेर्नुहोस भिडियो

नेपाल आइडल सिजन २ का उत्कृष्ट मध्यका बिक्रम बरालको नया आधुनिक गीत Kasto duri (कस्तो दुरि) सार्बजनिक  भएको छ। निकै मीठो स्वरका धनी बिक्रम बराल जादुमय स्वरकै कारण नेपाल आइडलको अन्तिम राउन्ड सम्म पुग्न  सफल भएका थिए।

नेपाल आइडल बाट बाहिरिए पछि उनी बिदेश लगायत धेरै ठाउमा साङ्गितिक कार्यक्रम  हरुमा सहभागी भए नया सिजन सुरु हुने तरखर गर्दै गर्दा उनले अत्यन्तै मनछुने शब्द अनि स्वरमा एल्बम निकालेका हुन। निकै मार्मिक अनि मर्मस्पर्शी शब्द रहेको यश गीतमा बिक्रम बरालको स्वरमा नारायण गौतमको शब्द रहेको छ भने  हरि लम्सालको सङीत रहेको छ।

भिडियो हेरौ।

Loading...
प्रकाशित मिति ५ जेष्ठ २०७६, आईतवार ०४:१९