सुर्य खड्का र मेलिना राईको पिरतीको खेतिमा अन्जलि खड्काको बबाल डान्स हेरौ भिडियो

काठमाडौ – नेपाली गीत संगीतमा यति बेला कलाकार हरु सबै प्रतिस्पर्धा मा लागे झै गरेरे एक पछि एक गरेर दिनका दिन उत्कृष्ट गीत निकाल्ने गरेका छन।यसै बिचमा प्रदेशी गायक का रुपमा चिनिएका प्रदेशी गायक सुर्य खड्काको नयाँ गीत पिरतीको खेती सार्वजनिक भएको छ।

प्रदेशी भुमी त्योपनि जापान जस्तो ब्यास्थ देशमा रहेर पनि नेपाली गीत संगीतलाई निरन्तर दिई रहेका गायक खड्का का सबै सिर्जना निकै नै उत्कृष्ट र दर्शज श्रोता को मन मुटु मा बसेका छन । कहिले प्रदेशीको पीडा त कहिले माया पिरिम का गीत गायर दर्शक हरुको मन मुटुमा बस्न सफल उनै गायक सुर्य खड्को लय शब्द र स्वरमा नयाँ गीत पिरती को खेतीमा चर्चित गायिका बिशेष आधुनिक गीत बाट चर्चामा आएकि गायिका मेलिना राईले स्वरमा साथ दिएकि छन।

भिडियो

Loading...
प्रकाशित मिति ५ जेष्ठ २०७६, आईतवार ०४:४४