चर्चित मोडेल सृष्टि खड्काको अभिनय रहेको कान्छी (भिडियो हेर्नुहोस)

चर्चित मोडेल सृष्टि खड्काको अभिनय रहेको कान्छी (भिडियो हेर्नुहोस)

नव गायक सुसान कुइंकेल पहिलो गीत कान्छी को म्युजिक भिडियो सार्वजनिक भएको छ। श्रवण कुमार रिमालको शब्द, संगीत रहेको गीतमा बालकृष्ण सेवाचार्यको म्युजिक एरेन्जमेन्ट रहेको छ ।

लोक पप शैलीको गीत कान्छी को भिडियोमा पछिल्लो समयको अत्याधिक हिट गीत लालुमैकी चर्चित मोडेल सृष्टि खड्काको अभिनय रहेको छ। भिडियोमा चक्र महर्जनको क्यामेरा बिजेश पौडेलको सम्पादन र राहुल प्रधानको सम्पादन रहेको छ।

काभ्रेको पनौती स्थायी घर भएका गायक कुइंकेलले कान्छी गीतको शब्द संगीत र म्युजिक भिडियोको मेकिङमा विशेष ध्यान दिइएकोको निकै आशावादी रहेको बताउदै आगामी दिनमा पनि सक्रिय भएर नेपाली सांगीतिक छेत्रमा लागिरहने जानकारी दिए।

भिडियो

Loading...
प्रकाशित मिति ५ जेष्ठ २०७६, आईतवार १२:०४