परदेशी केशब कटुवालको ‘जुनतारा’ बजारमा

गौरब पनेरु, युएइ -मोरंगको पथरीमा जन्मेर शंखुवा सभामा आफ्नो बाल्यकाल बिताएका गीतकार, मोडल तथा निर्देशक केशब कटवाल लामो समय देखि परदेशी जीवन बिताउदै आएका छन् उनले परदेशमा नै बसेर नेपाली गीत संगीत र नेपाली कलाकारहरु लाइ अगाडी बढाउने काम गरेका छन् । हिजो मात्र एउटा नै राम्रो र मार्मिक गीत”जुन तारा” सार्वजनिक भएको छ । जसमा नजिक हुदै माया सोच्ने आफ्नो जुन तारा सोचिहाल्ने हाम्रो बानि लाइ भिडियो मा देखिएको छ ।

उक्त गीतमा चर्चित गायक गोविन्द मधुर आचार्यको स्वर र संगीत रहेको छ भने गीतको शब्द अमृत सिजलले लेख्नु भएको छ अमृत कुशल मोडल पनि हुन् उनले निकै भिडियो खेलका छन् भने लघु फिल्महरु नि तेतिकै छन् ।

उक्त गीतको भिडियोको फ़िचरिङ्गमा चर्चित मोडल केशब ढकाल हुनु हुन्छ ढकाल नेपाल गीत संगीतमा निकै पुरानो नामहो उनले ४ दर्जन जति भिडियो परदेशमा नै बसेर खेली सक्नु भएको छ भने उहालाई साथ दिएकी छिन किरण सापकोटा उनको भने यो पहिलो भिडियो रहेको छ। यस भिडियोको सम्पादन मिराज अर्यालले गरेका छन् र गीतको बजार व्यवस्था पन दि एबी प्रिजेन्टले गरेको छ ।

भिडियो :

Loading...
प्रकाशित मिति ५ जेष्ठ २०७६, आईतवार १२:४७