“तिम्रो मायाले बाधेर राख” भिडियो सहित

काठमाडौं ६ जेठ ।

तिम्रो मायाले बाधेर राख बोलक को गित यो साता चर्चामा आयको गित हो । यस्को भिडियो रिलिज गरियको छ । सारै मन्छुने गीत तिम्रो मयाले बाधेर राख गितमा सुरेन्द्र मल्लले निर्देशन गरेका हुन ।

बोलक गितमा सुजता ढकाल / सुबास र सन्जिब ले अभिनय गरेका छन । छायांकन डि.भि राहुले- ले गरेका हुन । यस्को सम्पादन मीन रावल ले गरेका हुन ।

भिडियो हेर्नुहोस् :

Loading...
प्रकाशित मिति ६ जेष्ठ २०७६, सोमबार ०२:३८