काठमाडौं ६ जेठ ।
तिम्रो मायाले बाधेर राख बोलक को गित यो साता चर्चामा आयको गित हो । यस्को भिडियो रिलिज गरियको छ । सारै मन्छुने गीत तिम्रो मयाले बाधेर राख गितमा सुरेन्द्र मल्लले निर्देशन गरेका हुन ।
बोलक गितमा सुजता ढकाल / सुबास र सन्जिब ले अभिनय गरेका छन । छायांकन डि.भि राहुले- ले गरेका हुन । यस्को सम्पादन मीन रावल ले गरेका हुन ।
भिडियो हेर्नुहोस् :
Loading...