नेपाल आईडलका सुरज थापाको “सुटुक्कै सुटुक्कै” (म्युजिक भिडियो)

नेपाल आइडल प्रथम संस्करणमा छैटौं भएका सुरज थापाले आफ्नो दोश्रो म्युजिक भिडियो ल्याएका छन् । आफ्नै लिरिक्स र म्युजिक कम्पोजिसन रहेको सुटुक्कै सुटुक्कै बोलको गीतको भिडियो समेत सुरज थापाले आफै‌ले निर्माण तथा निर्देशन गरेका हुन् ।

‘सुटुक्कै सुटुक्कै’ दिलचोरी लग्यो भन्ने गीत प्रेमिल गीत हो । गितमा निराजन प्रधान र रमा अर्याल र चन्द्र बहादुर थापा लगायतको अभिनय रहेको छ । यसमा आवाज दिएका छन् तारा थापा र बिबेक थापाले । गीत गोदावारी र कमलपोखरी सिटी सेन्टरमा छायाँकन गरिएको छ । सुरज थापाको यो दोश्रो निर्देशन हो ।

भिडियो हेरौ।

Loading...
प्रकाशित मिति May 20, 2019