रवि लामिछानेको विवाहमा रमेश प्रसाईंको रोचक भाषण हेर्नुहोस भिडियोमा

जेठ ३ गते शुक्रबार नगरकोट स्थित एक होटलमा सञ्चारकर्मी रवि लामिछाने र निकिता पौडेलले परम्परागत रुपमा वैवाहिक बन्धनमा बाधिएका छन् ।विवाह समारोहमा नेपाली सेलिब्रेटीहरुको बाक्लो उपस्थिति थियो ।

महजोडी देखि लिएर हाँस्य कलाकार तथा समाजसेवी दम्पती धुर्मुस सुन्तली,लगायत दीपक राज गिरी,दीपा श्री निरौला,जितु नेपाल केदार प्रसाद घिमिरे,मनोज गजुरेल लगायत बरिस्ठ पत्रकार ऋषि धमला दम्पती लगायत अन्य धेरै कलाहरुहरु उपस्थित थिए भने रमेश प्रसाईं पनि विवाहमा आइपुगेका थिए ।

तलको भिडियोमा नेपालि कलाकार हरुको भाषण पनि हेर्न सक्नु हुन्छ। रमेश प्रसाईले निकै दमदार भाशण गर्नुभयको छ।तलको भिडियोमा हेरेर कमेन्ट गर्नुहोला।

भिडियो

यो पनि पढ्नुहोस।

ब्रेकपछि मिडियामा नीता र आमेश

नायिका निता ढुंगाना र नायक आमेश भण्डारीबिचको प्रेम सम्बनधले लामो समय चर्चा पायो । चलचित्र फूलै फूलको मौसममा एकसाथ अभिनय गरेको यो जोडियो फिल्म जसरी फ्ल्प बन्यो त्यसरी नै उनीहरुको माया पनि त्यसरी नै ओईलायो ।

सो फिल्म प्रर्दशनमा आएको र उनीहरुको ब्रेकअप भएको करिब ३ वर्ष हुनै लाग्दा यो जोडी फेरी एकसाथ मिडियामा आएको छ । यि दुईले अहिले पनि आँफुहरु राम्रो साथी भएको बताएका छन् भने उक्त समयमा ब्रेकअपपछि दुवैले निकै तनावको समय बिताएको बताएका छन्

ब्रेकअप पछि डिप्रेशनमा थिईन् निता: आमेशको थियो अझै दर्दनाक अवस्था, खोले दुवैले आफ्नो बितेको समयको पोल

Loading...
प्रकाशित मिति ६ जेष्ठ २०७६, सोमबार १७:३७