ऋषि धमलाको सासू झनै कडा, छोरी-ज्वाई को सम्बन्ध बारे यस्तो भन्छिन (भिडियो हेर्नुहोस)

काठमाडौँ – चर्चित पत्रकार ऋषि धमलाकी सासु छोरी र नाति नातिना सहित मिडियामा आएकी छिन। निकै ब्यस्त पत्रकार धमलालाई छोरी दिएपछि आँफु अहिले निकै प्रफुल्लित भएको बताएकी छिन।

समय बलावान् भएको बताउँदै आफुले छोरी एरिकालाई ज्वाई धमलाको जिम्मा लगाउन पाउँदा ढुक्क भएपनि आँफुहरु सात समुन्द्र पारीको बसाइमा रहेका कारण भने मन खल्लो हुने कुरामा खिन्नता देखाइन। हाल क्यानडामा रहेकी धमलाकी सासुले पत्रकार ज्वाई धमलाका विषयमा बनाइने टाइटलका विषयमा भने केही असन्तुष्टी देखाइन।

थप भिडियोमा हेर्नुहोस।

 

Loading...
प्रकाशित मिति ७ जेष्ठ २०७६, मंगलवार ०७:५०