गिनिज वोर्ल्ड रेकर्ड राख्ने तयारीमा तीन भाइ // भिडियो हेर्नुहोस।

छोटो समय नै चर्चा कमाएका चर्चित संगीतकार तथा गायक टंक बुदाथोकीले थोप्रै सुपर हिट मुजिक भिडियो दिसकेका छन । संगीतकार तथा गायक बुदाथोकीले  आफ्नो फचेबूक मार्फत नयाँ GUINNES WORLD RECORDS मा नाम लेख्ने तयारीमा रहेका छन।

फचेबूक मार्फत  उनले भने नमस्कार !! मेरो नया फरक काम सपना मा दिनुभएको माया हौसला प्रतिकृया को बिस्वासमा अबको तयारी हामी तिनको आउने गीत GUINNES WORLD RECORDS का लागि माया आशिर्वाद पाउने आशा संगीतकार तथा गायक टंक बुदाथोकी एकाएक चर्चा कमाएका अशोक दर्जी र उनका छोरा ए आर बुदाथोकीले GUINNES WORLD RECORDS को लागि तयारी जुटेका छन्।

भिडियो

Loading...
प्रकाशित मिति ७ जेष्ठ २०७६, मंगलवार १८:५२