बुगि-उगिका सरोज मोक्तानको दमदार अभिनयमा प्रताप दासको ‘सुन्दर तिम्रो’ // भिडियो

प्रताप दासको स्वरमा ‘सुन्दर तिम्रो’……..

नेपाल आइडल पहिलो सिजनमा तेश्रो हुन सफल प्रताप दासको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। ’सुन्दर तिम्रो’ बोलको गीतका शब्द गीतकार हाई कुमार राईले लेखेका हुन् ।

म्युजिक भिडियोमा सरोज मोक्तान र श्रृष्टि महर्जन फिचर्ड रहेका छन । म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी सरोज स्वयमले गरेका छन् । यस्तै भिडीयोमा दिप्सन डंगोलको छायाँकन र शक्ति प्रज्वल घिमिरेको सम्पादन छ । चर्चित गायक प्रताप दासको स्वर रहेको गीतलाई संगीत ।

भिडियो म्युजिक

Loading...
प्रकाशित मिति ८ जेष्ठ २०७६, बुधबार ०१:००