गायिका भुमिका गिरीलाई कस्को मायाले रोगी बनायो / भिडियो हेर्नुहोस्

चुर्ण पुन मगर / संगीत प्रेमी बाबू छेत्रीको मौलिक लोक दोहोरी गीत रोगी बनायो सार्वजनिक भएको छ। माया प्रेमि शब्दमा तयार गरिएको यस गीतमा प्रेम-प्रेमिका बीच गहिरिएको सम्बन्धले रोगी बनाएको भाव भेटाउन सकिन्छ। हुनत मायाको अर्थ शब्दमा बयान गरेर सकिदैन तैपनि मायाले रोग, भोक, शोक, निद्रा, प्रसन्नता, फ्रस्टेसन समय अनुकूल जस्तो पनि मोड लिन सक्छ भन्ने सुनेको छु।

जसलाई यहाँ मायाले रोगी बनाएको उपमा दिएको छ। यो सत्य पनि हो,अाजकाल माया परतीमा पनि युगान्तकारी परिवर्तन आएको छ। कतिबेला लभ पर्छ कतिखेर छुट्छ थाहै हुदैन यो नितान्त समयको प्रभाव हो, साच्चिकै मायाले रोगी बनाउन सक्छ। सल्यानमा जन्मेका कुशल  छेत्रीको शब्दमा संगीतप्रेमी बुबू क्षेत्रीको लय, चर्चित गायिका भुमिका गिरी र गायक भिम योगीको सुरिलो आवाजमा सजिएको छ।

भिडियो 

Loading...
प्रकाशित मिति May 22, 2019