इन्द्रेणीपछि शिशिर भण्डारी र टिका सानुको घम्साघम्सी (भिडियो सहित)

केही दिन यता गित संगीत पारखिको ढुकढुकीको रुपमा परिचित ईन्द्रेणी कार्यक्रममा संगै दोहोरी गाएका शिशिर खड्का र टीका सानुले फेरि एकपटक संगै दोहोरी गाएका छन। मनोरंजन को साथ-साथमा विभिन्न समाजसेवा गर्दै आइरहेको इन्द्रेणी टिम,देश-विदेश मा छरिएर रहनु भएका सम्पूर्ण नेपालि हरु को मन मुटुमा बस्न सफल भएको छ ।

खास गरि प्रदेश मा रहनुहुने दाजु-भाई दिदि बहिनि हरुको मन जित्न सफल छ ।विभिन्न समाजसेबी को साथ लिएर इन्द्रेणी टिम ले धेरै गरिब दुखि हरुलाई सहयोग गर्दै आइरहेको छ। यस्तै शिशिर भण्डारी एक कुशल कलाकार हुनुका साथसाथै समाजसेवी ब्याक्ती पनि हुन। उनले धेरै दुखी पीडितहरुलाई सहयोग गरेका छन।

आउनुहोस आजको दोहोरी कस्तो छ हेरौ।

Loading...
प्रकाशित मिति May 22, 2019