गौरब पनेरु काठमाडौ गीत संगीत समचार (भिडियो)
अहिलेको चर्चित गायिका मेलिना राई र सलुन मगरको स्वरमा रहेको मंसिरे पुर्णिमा बोलको गीत सार्वजनिक भएको छ। गीतको मुख्य भूमिकामा नायक आकाश श्रेष्ठ र नागमा श्रेष्ठको फिचर्ड रहेका छन। शब्द र संगीत तम्पशेर राईले भरेका छन।
उत्तम हुमागाईंले छायांकन गरेको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन। भिडियोमा सुबोल थापाको कोरियोग्रफेर रहेको छ।। निकेश खड्काले निर्देशन गरेका छन।।
भिडियो
Loading...