आज बिहिबार बागलुङ कालिका भगवति को दर्शन गरि भेटी स्वरुप सेयर गर्दै आफ्नो राशिफल हेर्नुहोला

मेष समय सुधारोन्मुख देखिन्छ लगनशिल भई गरेका काम सफल हुनेछन् पुराना समस्या विस्तारै समाधान हुनेछन् काम गर्दा अरुको भनाई खानु पर्ने अवस्था आउन सक्छ सजग रहनुहोला फलदायी यात्राको सम्भावना देखिन्छ। नयाँ क्षेत्रमा लगानी नबढाउनु होला व्यापार व्यवसायबाट सामान्य खालको आम्दानी हुनेछवृष सयम प्रतिकुल देखिन्छ कुनै क्षेत्रमा पनि

हेलचक्र्याई नगर्नु होला काम गर्ने वातावरण विग्रिनेछ आफुले सोचे जस्तो कहि कतै हुने छैन अनावस्यक झन्झटमा परिन सक्छ सजग भएर काम गर्नु होला व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन।श्वास गरे विकाले धोका दिनसक्छन् आशा निरासामा परिणत हुनेछ मिथुन ग्रह गोचर सामान्य अनुकुल देखिन्छ। पारिवारिक समस्या टरेर जानेछन् थोरै प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ जीवन साथीको सहयोग पाईनेछ। फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ अरुको पूर्ण भरोसामा भने काम नगर्नु होलाकर्कट दिन

संघर्षमा वित्नेछ सहज रुपमा काम गर्न पाईने छैन। बाधा अवरोध खडा गर्न खोज्ने कम हुने छैनन ऋण बढ्न सक्छ रोग शोक र भयले सताउनेछ आफन्तबाट विश्वास घात हुनसक्छ सतर्क रहनु होला मेहनतपूर्वक गरेका काम सफल हुनेछन्।उपलब्धि पनि राम्रै हात लाग्नेछ गोपनियता अप्नाउनु होला सिंह  समयमा निर्णय लिन सकिएन भने आएको अवसर पनि गुम्न सक्छ होशियार रहनु होला समस्याबाट टाढा बस्न पाईने छैन व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने

छैन अरुको भर परेर काम नगर्नु होला आफैलाई घाटा हुनेछ। पढाई लेखाईमा बाधा अवरोध आउन सक्छ। जोखिम पूर्णयात्रा नगर्नु होला कन्या  अनुकुल बातावरणमा काम गर्न पाईने छैन। देखिएका सम्भावना क्षीण भएर जानेछन्। समस्या घट्ने भन्दा बढ्ने देखिन्छ दैनिक काम काजमा अवरोध आउन सक्छ। गलत विचार बढ्नेछ। खर्चालु काम बढि हुनेछन् व्यापार व्यवसायबाट आम्दानी घट्नेछ सहयोग गर्ने भन्दा माग्ने बढि होलान् आलोचना सुन्नु पर्ला तुला सामान्यतया दिन अनुकुल देखिन्छ आफनै बाहुबलबाट आर्थिक उन्नति हुनेछ आफ्नो काममा अरुको मुख ताक्नु पर्ने छैन। काममा ढिला सुस्ति नगर्नु होला आफैलाई घाटा हुनेछ बाणिज्य क्षेत्रमा सामान्य सुधार आउनेछ व्यापार व्यवसायबाट आम्दानी बढ्नेछसाथी भाई ईष्टमित्रको सहयोग मिल्नेछवृश्चिक सफलता असफलता तपाई आफ्नै हातमा रहनेछ लगनशिल भई गरेका काम सफल हुनेछन् अरुलाई प्रयोग गरेर काम गर्नु

भयो भने काममा सहजता आउनेछ आन्तरिक कुरा कसैलाई नखोल्नु होला मिलेर पनि काम नगर्नु होला आफैलाई घाटा हुनेछ ऋण लगानी नगर्नु होला डुब्न सक्छ धनु  समग्रमा दिन अनुकुल देखिन्छ विगतका कमि कमजोरी सच्याउने मौका मिल्नेछ कुटनैतिक क्षेत्रमा सफलता मिल्नेछ एजेन्सिका कामबाट लाभान्वित हुनुहुनेछ पढाई लेखाईमा प्रगति हुनेछ भाग्य भन्दा कर्ममा विश्वास गरेर काम गर्नु होला भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्न सक्छ मकर दिन प्रतिकुल रहेकोछ नयाँ काममा लगानी नबढाउनु होला अरुलाई

झट्ट विश्वास पनि नगर्नु होला धोका हुनेछ व्यवसायमा अवनति हुनेछ काम काजमा अवरोध आउनेछ आर्थिक क्षेत्रमा समस्या आउन सक्छ सहयोग गर्ने भन्दा खुट्टो तान्ने बढि हुनेछन् मिथ्या आरोप लाग्न सक्छ सतर्क रहनुहोलाकुम्भ दिन उत्तम भन्दा बढि हुने छैन हेलचक्र्याई नगरि काम गर्नु होला विरोधी कमजोर हुनेछन्।मुद्धा मामिलामा जीत हुनेछ लाभान्वित पनि हुनुहुनेछ व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ आफन्तबाट सहयोग सामान्य खालको मिल्नेछ। आर्थिक कारोवारमा भने सतर्क रहनुहोला मांगलिक काममा सहभागिता भईनेछमिन दिन राम्रै रहला कुटनैतिक विधि

अप्नाएर काम गर्नु होला उपलब्धि मुलक काम हुनेछन्आफुले गरेका काम अरुका लागि उदाहरणीय हुनसक्छन्आर्थिक उन्नति उच्च दरमा वृद्धि हुने देखिन्छ। मान्यजनको सहयोग सहानुभूति मिल्नेछ नोकरी तथा राजनीतिमा नयाँ अवसर आउनेछ। इज्जत प्रतिष्ठा बढ्नेछ। अवरुद्ध काम धेरै जसो फस्र्योट हुनेछन्यो पनि पढ्नु होस काठमाडौ भुलेर पनि अनुहारमा नलगाउनुस् यी चिजजसले बनाउँनेछ अनुहारलाई कुरुप:-सुन्दर बन्ने चाहना हरेकको व्यक्तिको हुन्छ जसले पनि अनुहारलाई सुन्दर बनाउन सके सम्म हर कुराको प्रयोग गर्ने गर्छन् मानव शरिरको सबैभन्दा संवेदनशिन क्षेत्र भनेको नै अनुहार हो यहि अनुहार नै कुरुप भयो भने

विभिन्न समस्याहरु आउन सक्छन् चाया पोतो डन्डीफोर जस्ता समस्याले सुन्दर अनुहारलाई कुरुप बनाएर सुन्दरता नै लुटिदिन्छ त्यसैले अरुको लहैलहैमा लागेर अनुहारमा जे पायो त्यहि प्रयो गर्नु हुँदैन् आज हामी तपाईहरुलाई अनुहार सुन्दर बनाउनको लागि भनेर प्रयोग गर्न नहुने ५ चीजको बारेमा जानकारी दिन गइरहेका छौँ जसको प्रयोगले अनहारलाई कुरुप बनाउनेछ १भनेगर भेनेगरमा केही मात्रामा एसिड प्रयोग गरिएको हुनाले प्रत्यक्ष अनुहारमा भेनेगरको प्रयोग गर्नु

हुँदैन् जसले अनुहारको छालामा असर पार्ने भएकाले भेनेगरमा अन्य चिज मिसाएर मात्र प्रयोग गर्नु पर्ने छ सकेसम्म यसको प्रयोग नगर्दा नै उचित हुनेछ २बियर बियर पनि अनुहारमा लगाउनको लागि उचित छैन् एसिड मिसेर निर्माण गरिने भएको कारण दैनिक रुपमा अनुहारमा बियर प्रयोग गर्दा डन्डिफोर आउने र अनहार भारी हुने सम्भावना बढी हुन्छ ३खाने सोडा धेरैको बुझाइ छ अनुहार सफ गर्नको लागि सोडा प्रयोग गर्नु पर्छ तर यो बुझाइ एकदमै गलत हो धेरै समय खाने सोडालाई अनुहारमा लगाउनाले अनुहारमा

धब्बा र दागहरु आउने हुन्छ ४पुदीना पुदिनाले अनुहारलाई सफा गर्न त मद्दत गर्छ तर धेरै समय पुदिनाको प्रयोग गर्नाले विभिन्न समस्याहरु देखा पर्न सक्छ कतिपयलाई पुदिनाको प्रयोगले डण्डीफोर आउने गर्छ ५मन्जन इन्टरनेटको दुनियाँले धेरै कुरा सिकाउन सजिले भएके छ त्यसकै प्रभावले होला मन्जनको प्रयोग गरेर अनुहारलाई चम्किलो बनाएको इन्टरनेट तिर देखन सकिन्छ जसको प्रयोगले अनुहारमा चमक त आउँछ तर अनुहार बिग्रन भने धेरै समय लाग्दैन् जसले गर्दा चाया पोतो डन्डीफोर जस्ता समस्याहरु आउन सक्छन्

Loading...
प्रकाशित मिति ९ जेष्ठ २०७६, बिहीबार ०२:३४