तेरिया मगर बुनु   को  सबैलाई मोहित पार्ने स्वर भिडियो सहित हेर्नुहोस

भारतीय टेलिभिजनबाट प्रसारण भएको डान्स इन्डिया डान्स र झलक दिखला जा९ की बिजेता बनेर नेपाल र नेपालीहरुको नाम चम्काएकी चर्चित डान्सर तेरिया मगरको

लोकप्रियता त सबैमाझ जगजाहिर नै रहेको छ । यतिबेला भारतमा बसेर अध्ययन गरिरहेकी उनी अध्ययनसंगै विभिन्न कार्यक्रमहरुमा व्यस्त हुने गर्छिन् । भर्खरैमात्र १० को परिक्षा सकेर नेपाल आएकी उनी मातृ भुमिमा इन्जोई गरिरहेकीछिन् डान्सबाटै आफनो परिचय बनाएकी तेरियाले आफनो अर्काे कला पनि दर्शक तथा श्रोतामाझ प्रस्तुत गरेकीछिन् तेरिया मगर भन्छिन् अहिले नै फिल्म गर्दिन

उनले गीत गाएर आफना फ्यानहरुलाई सप्राईज नै दिएकीछिन् उनले श्याम कार्कीको आवाजमा रहेको लोकप्रिय गीत तिम्रो मायाले बाधेर राख लाई रिमेक गरेर गाएकीछिन् । सागर आलेको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको उक्त भिडियोमा तेरियाको नयाँ प्रयासको प्रशंसा गरेका छन् उक्त गीतमा हालसम्म १ लाख भन्दा बढिले हेरिसकेका छन् केही समय अगाडी उनले नेपाली फिल्ममा काम गर्न लागेको समेत चर्चा थियो तर उनले त्यसको खण्डन गरिसकेकीछिन्
हालै मात्र उनी वीर विक्रम २ को प्रिमियर शोमा समेत उपस्थित भएकी थिईन् जहाँ फिल्म खेल्ने बारेमा भनेकी थिईन मलाई नै थाहा थिएन कि मैले फिल्म गर्दैछु भनेर । अहिले

मेरो सबै ध्यान अध्ययनमा छ तत्काल फिल्म गर्नेबारे सोचे पनि छैन हेरौं भोलीका दिनमा के हुन्छ उनले समय आएपछि फिल्ममा काम गर्ने बताईन् फिल्म खेल्नु भयो भने कुन एक्टरलाई रोज्नु हुन्छ भन्ने प्रश्नमा भने उनले भनेकी थिईन
सबैसंग स्क्रिन सेयर गर्न मन पर्छ सबैसंग खेल्ने

Loading...
प्रकाशित मिति ९ जेष्ठ २०७६, बिहीबार ०३:०६