धनगढीको शारदा माविमा ११ को परिक्षा परिक्षा दिईरहेका ६ जना नक्कली परिक्षार्थी लाई प्रहरीले पक्राउ गरेको छ धनगढीका दर्पण शर्मा कपिल तिवारी र भगवती पडालको परिक्षा दिईरहेका सन्तोष भट्ट अविनाश दत्त र आशा थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो
नक्कली परिक्षार्थीलाई पक्राउ गरेपछि उनीहरुले दिएको जानकारीको आधारमा परिक्षा दिन लगाउने गरि तीन जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ उनिहरु जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन उनिहरु विरुद्ध शिक्षा ऐन अन्र्तगत कार्वाही गरिने प्रहरीले जनाएको छ नक्कली परिक्षा दिने र दिलाउने दुवैलाइ एक लाख जरिवाना र ६ महिना कैद तथा दुवै सजाय हुन सक्ने कानुनमा उल्लेख छ सुदूरडेली
Loading...