शिव र रामजीको जोडी बजारमा दर्शकको मन जित्नु पर्ने चुनौती भिडियो सहित

लोकप्रिय गायक तथा मोडल रामजी खाँण र गायिका मन्जु बि क को आवाजमा निकैनै उत्कृष्ट गीत “मेरै माया राम्रो” सार्बजनिक भएको छ म्युजिक स्टार नेपालको युटुब च्यानल द्वारा सार्बजनिक भएको गीतमा उनै गायक रामजी खाँण को संगित रहेको छ उक्त सृजनामा प्रख्यात सर्जक शिब हमालको

उत्कृष्ट सब्द रहेको छ भने चर्चित संगित संयोजक आसिष अबिरलको संगित संयोजन रहेको छ ।निर्देशक प्रकाश भट्टको निर्देशनमा तयार पारिएको भिडियोमा मोडल रामजि खाण र जुना सुन्दास रहेका छन् आशिष म्युजिकको ब्यानरमा बजार ब्यबस्थापन गरिएको मेरै माया राम्रो ले कत्तिको बजार तताउछ र आम दर्सकको रुचाईमा कस्तो प्रभाब पार्छ त्यो भने हेर्नै बाकि छ

Loading...
प्रकाशित मिति ९ जेष्ठ २०७६, बिहीबार ०६:४५