काठमाडौ जबरजस्ती करणी गरी फरार एक अभियुक्त पक्राउ परेका छन्क्राउ पर्नेमा बाजुराको खप्तड छेडदह गाउँपालिका४ गुदुखाती बस्ने वर्ष १८ का अमर बहादुर धामी पक्राउ परेका हुन् गत जेठ ८ गते साँझ १७स्३० बजेको
समयमा धामीले सोही स्थान बस्ने एक ११ वर्षिया बालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिएधामीलाई गएराति ९ :४५ बजेको समयमा सोही वडाको भगाड भन्ने स्थानमा लुकीछिपी रहेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरको हो। नुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ
Loading...