११ वर्षिया बालिकालाई जबरजस्ती करणी गरी फरार भएका अमर

काठमाडौ जबरजस्ती करणी गरी फरार एक अभियुक्त पक्राउ परेका छन्क्राउ पर्नेमा बाजुराको खप्तड छेडदह गाउँपालिका४ गुदुखाती बस्ने वर्ष १८ का अमर बहादुर धामी पक्राउ परेका हुन् गत जेठ ८ गते साँझ १७स्३० बजेको

समयमा धामीले सोही स्थान बस्ने एक ११ वर्षिया बालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिएधामीलाई गएराति ९ :४५ बजेको समयमा सोही वडाको भगाड भन्ने स्थानमा लुकीछिपी रहेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरको हो। नुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ

Loading...
प्रकाशित मिति May 23, 2019