एजेन्सी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैको साथ सबैको विकास र सबैको विश्वासले भारत बिजयी भएको बताएका छन। चुनावी नतिजामा अग्रता बनाइरहँदा भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गर्दै सबैको साथ विकास र सबैको विश्वासमा बिजय हासिल गरेको बताएका छन् आजबाट शुरु भएको मतगणनामा सत्तारुढ भारतीय जनता पार्टीले राम्रो शुरुवाता गरेको छ भारतमा १७ औं लोकसभाका लागि सात चरणमा ५४२ सिटका लागि भएको चुनावको मतगणना
आजबाट शुरु भएको हो लोकसभाको ५२४ सिटमा भएको चुनावमा ८ हजार भन्दा धेरै उम्मेदवार चुनावी मैदानमा छन् ७ चरणमा भएको चुनावमा ९० करोड मत
दाता मध्ये करिब ६७.११ प्रतिशत मानिसले मतदानमा भाग लिएका थिए मतगणनाको प्रारम्भिक रुझानहरुले भाजपा
घद्धठ स्थानमा अगाडि रहेको छ भने कांग्रेस ८८ स्थानमा अगाडि रहेको छ अन्य दलले ज्ञण्ठ स्थानमा अग्रता बनाएका छन् दिल्लीको कुर्सीको बाटो उत्तर प्रदेश हुँदै जान्छ राजनीतिमा यो भनाइ पुरानो हो तर अहिले पनि सान्द र्भिक छ यो पटक उत्तर प्रदशेमा समाज वादी पार्टी र बहुजन समाज पार्टीबीच भएको गठबन्धनलाई महा गठबन्धन भनियो जातीय समीकरणका आधारमा राजनीतिक विश्लेषकहरुले अनुमान लगाए यदि प्रधानमन्त्री नरेन्द्र मोदीको विजय रथलाई कहिँ रोक्न सकिन्छ भने त्यो यूपी नै हो