मोदीले गरे ट्वीट भन्छन् सबैको साथ र विश्वासले भारत विजयी

एजेन्सी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैको साथ सबैको विकास र सबैको विश्वासले भारत बिजयी भएको बताएका छन। चुनावी नतिजामा अग्रता बनाइरहँदा भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गर्दै सबैको साथ विकास र सबैको विश्वासमा बिजय हासिल गरेको बताएका छन् आजबाट शुरु भएको मतगणनामा सत्तारुढ भारतीय जनता पार्टीले राम्रो शुरुवाता गरेको छ भारतमा १७ औं लोकसभाका लागि सात चरणमा ५४२ सिटका लागि भएको चुनावको मतगणना

आजबाट शुरु भएको हो लोकसभाको ५२४ सिटमा भएको चुनावमा ८ हजार भन्दा धेरै उम्मेदवार चुनावी मैदानमा छन् ७ चरणमा भएको चुनावमा ९० करोड मत
दाता मध्ये करिब ६७.११ प्रतिशत मानिसले मतदानमा भाग लिएका थिए मतगणनाको प्रारम्भिक रुझानहरुले भाजपा

घद्धठ स्थानमा अगाडि रहेको छ भने कांग्रेस ८८ स्थानमा अगाडि रहेको छ अन्य दलले ज्ञण्ठ स्थानमा अग्रता बनाएका छन् दिल्लीको कुर्सीको बाटो उत्तर प्रदेश हुँदै जान्छ राजनीतिमा यो भनाइ पुरानो हो तर अहिले पनि सान्द र्भिक छ यो पटक उत्तर प्रदशेमा समाज वादी पार्टी र बहुजन समाज पार्टीबीच भएको गठबन्धनलाई महा गठबन्धन भनियो जातीय समीकरणका आधारमा राजनीतिक विश्लेषकहरुले अनुमान लगाए यदि प्रधानमन्त्री नरेन्द्र मोदीको विजय रथलाई कहिँ रोक्न सकिन्छ भने त्यो यूपी नै हो

Loading...
प्रकाशित मिति ९ जेष्ठ २०७६, बिहीबार ११:४१