भर्खरै कमरेड प्रचण्डले दिए मोदीलाई बधाई

काठमाडौ पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनको पार्टी भारतीय जनता पार्टीलाई बधाई दिएका छन् लोकसभा निर्वाचन–२०१९ मा भारी मतका साथ विजयी भएको भन्दै प्रचण्डले बधाई तथा शुभकामना दिएका हुन् यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन् विधानसभा निर्वाचनको प्रारम्भिक मतगणनामा

भारतीय जनता पार्टी भाजपा ले उत्साहजनक मतपरिणाम ल्याएपछि ओलीले मोदीलाई ट्वीटरमार्फत बधाई दिएका हुन त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई २०१९ को लोकसभा निर्वा चनमा विजय प्राप्त गरेकोमा बधाई दिएका छन् प्रधानमन्त्री ओलीले अपराह्न १२ बजेर ३८ मिनेट जाँदा ट्विट गर्दै बधाई दिएका हुन्
अब पनि सफलता मिल्ने आशा गर्दै उनले निकट रही काम गर्ने

इच्छा समेत व्यक्त गरेका छन् कूल ५४२ संसदीय क्षेत्रमा मोदीको दल भारतीय जनता पार्टी र उसका सहयोगी दलको राष्ट्रिय गठबन्धनले स्पष्ट बहुमत हासिल गर्ने देखिएको छ लोक सभाका लागि भएको निर्वाचनको आज बिहानै देखि मतगणना जारी छ मत गणनाको प्रारम्भिक चरणमा सत्तारुढ भारतीय जनता पार्टी भाजपा ले अग्रता लिए संगै नेपालका प्रधान मन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जितका लागि बधाई दिएका छन्

Loading...
प्रकाशित मिति ९ जेष्ठ २०७६, बिहीबार १२:१८