विदेश उड्दै गर्दा सुहानाले यसो भनिन् अनमोललाई (भिडियो)

काठमाडौं / निर्देशक झरना थापा र नायिका सुहाना थापा फिल्म ‘ए मेरो हजुर ३ लिएर युरोप लागेका छन् । शुक्रबार साँझ आमा छोरी त्यस देशतर्फ उडेका हुन् ।

नेपालको सफल प्रदर्शन पश्चात् ‘ए मेरो हजुर ३’ को विदेशमा शो सुरु भएको हो । युरोप सँगै युकेमा पनि ए मेरो हजुर ३’ को शो हुनेछ । फिल्ममा सुहाना र अनमोल केसीको मुख्य भूमिका छ । युरोप उड्नु अघि’ झरना र सुहानाले के भने ?

हेर्नुस् पुरा भिडियो :

Loading...
प्रकाशित मिति १० जेष्ठ २०७६, शुक्रबार १३:१०