टिकटक फेसबुक साथै विभिन्न सामाजिक सन्जालमा अहिलेको समयमा बच्चा देखि बुढा – बुढी सम्म भाईरल हुने लर्को लागेको छ। भाईरल भयर कतिपय लाई राम्रो फाईदा भयको छ भने कोहिलाई केही फाईदा नभयर तेत्तिकै बसेका पनि छन। हो तेस्तै
टिक टक देखि युटुब सम्म भाइरल भएकी २ बर्षीय बालिका सिलिन श्रेष्ठको अभिनयमा नया गीत बजारमा आएको छ।संजीत श्रेष्ठको युटुब च्यानल मार्फत बजारमा आएको उक्त गीतमा सिलिनकि आमाले अभिनय गरेकी छिन। अहिले उनी एकदमै भाईरल छिन।
आउनुहोस आज हामी उनै बालिका संगको कुराकानी सुनौ ।
भिडियो
Loading...