धुर्मुस सुन्तली पहिलो पटक इन्द्रेणीमा, सुन्तलीको दोहोरीले सबै मोहित बनायो (भिडियो हेर्नुहोस)

काठमाडौ – जनताको आावाज दिनदुखीको सहारा लोकप्रिय कार्यक्रम इन्द्रेणी कहिले स्टुडियो बाट कहिले देशको विभिन्न ठाउँबाट त कहिले प्रदेश बाट प्रसारण हुने एक मात्र कार्यक्रम हो।मनोरंजन को साथ-साथमा विभिन्न समाजसेवा गर्दै आइरहेको इन्द्रेणी टिम देश-विदेश मा छरिएर रहेका सम्पूर्ण नेपालि हरु को मन मुटुमा बस्न सफल भएको छ। खास गरि प्रदेश मा रहनुहुने दाजु-भाई दिदि बहिनि हरुको मन जित्न सफल एक लोक प्रिय कार्यक्रम हो।

विभिन्न समाजसेवा को साथ लिएर इन्द्रेणी टिमले धेरै गरिब दिनदुखीहरुको लागि सहयोग संकलन अभियान पनि सञ्चालन गर्दै आएका छन। यो हप्ता भने ईन्ड्रेणीमा धुर्मुस, सुन्तली सहित विभिन्न ब्यक्तित्वहरु उपस्थित भएका छन् । हिजो मात्र युट्युवमा सार्बजनिक भएको यो भाग २ लाख भन्दा बढिले हेरिसकेका छन ।

हेरौ आजको बिषेश दोहोरी 

Loading...
प्रकाशित मिति १६ जेष्ठ २०७६, बिहीबार ०४:२९