रामजी खाण र करिस्माको अभिनयमा रमाईलो गीत चिरिविरी सुन्तली मै (भिडियो सहित)

नेपाली लोक तथा दोहोरी गीत संगीतका अनुरागीहरु माझ फेरी अर्को पृथक स्वादमा तयार भएको लोक दोहोरी गीत “चिरिबिरी सुन्तालिमै” बजारमा आएको छ। यस क्षेत्रको ब्यवसाहिकता न्यून रहंदा पनि कलाकारहरुले आफ्नो मेहनत र आफनै कला संस्कृति र मौलिकताको जगेनार्थ महत्वपुर्ण भूमिका निर्बाह गरिरहेका छन् ।

गीतको अडियो तथा भिडियोको सर्वधिकार आत्मा बिस्वाश फिल्म्स प्रालिले प्राप्त गरेको छ । आत्मा बिस्वाश फिल्म्स प्रालिका प्रबन्ध निर्देशक दुर्गा बिरहीले आफुले सकेसम्म यस गीतलाई प्रचार-प्रसार सहयोग गर्ने बताएका छन। चिरिबिरी सुन्तालिमै बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन मिलन बि.क ले गरेका छन।

भिडियो

Loading...
प्रकाशित मिति १६ जेष्ठ २०७६, बिहीबार ११:१८