आहा!! अरबी भाषा मिसिएको नेपाली लोकदोहोरी गीत ‘माफि मुस्किला’/भिडियो हेर्नुहोस।

गौरब पनेरु काठमाडौ 

मुस्कान –गायक तथा सर्जक रत्न मगरको नयाँ गीत माफी मुस्किला सार्वजनिक भएको। भर्खरै मात्र बजारमा आएको उक्त गीतमा नव गायिका सविना सवु र रत्न मगरको स्वर रहेको छ। गीतलाई गायक स्वयम् मगरले नै लेखेका हो, भने इन्द्र जीसी ले संगीत भरेका हुन् ।पछिल्लो समय बजारमा आइरहेको गीतहरु भन्दा अलि फरक छ गीतमा किनकि गीत भित्र केही अरबी शब्दहरुलाई पनि गायक तथा सर्जक रत्न मगरले समेट्ने प्रयास गरेका छन।

यसअघि पनि रत्न मगरको (लेटाङ बजारमा) बोलको गीत सार्वजनिक भइसकेको छ भिडियोमा चर्चित मोडेल तथा डान्सर करिष्मा ढकाल र मनिष श्रेष्ठको उत्कृष्ट नृत्य रहेको छ। भिडियोलाई हुम गैरेले निर्देशन गरेका हुन। टि टाइम म्युजिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतको

भिडियो हेर्नुहोस् ।

 

Loading...
प्रकाशित मिति १७ जेष्ठ २०७६, शुक्रबार ०४:३२