दुर्गेश थापा र नग्मा श्रेष्ठको उत्कृष्ट रमाइलो गीत “कोईली” सार्वजनिक / भिडियो हेर्नुहोस

कृश क्षत्री र रन्जु मगरको सुमधुर आवाजमा कोईली सार्वजनिक भएको छ। लालिगुरास युट्युव च्यानलबाट सार्बजनिक भएको उक्त गीतमा उत्कृष्ट भिडियो क्वालिटी र सुमधुर आवाजमा बनेकोले दर्शकलाई राम्रो छाप छोड्ने निर्माण पक्षले जनाएको छ। यश गीतमा ओम रानाको लय रहेको छ। कृष्ण के सि को संगीत रहेको यस गीतमा कुमार रानाले अडियो मिक्सिङ गरेका छन।

प्रकाश भट्टको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा दुर्गेश थापा र नग्मा श्रेष्ठको अभिनय रहेको छ। बिष्णु शर्माको सम्पादन गरेका यस गीतमा ड्रोन अपरेटर राजेश घिमिरे, क्यामेरामा भीष्म कार्की, ड्रेस डिजाईन ईच्छ्यारामको रहेको छ।

भिडियो हेरौ।।

Loading...
प्रकाशित मिति १७ जेष्ठ २०७६, शुक्रबार ०४:४४