म मर्दैछु भन्ने म्यासेज पठाएर आमा बेपत्ता, ६ बर्षिया छोरी यसो भन्छिन भिडियो हेर्नुहोस।

झापा जिल्लाको कन्काई नगरपालिका-८, लक्ष्मीपुरको यो घटना सुन्दा अचम्म लाग्छ, बैशाख २६ गते श्याम सिवाकी श्रीमति कविता सिवा रसाईलीले घर छोडेर हिडिन । आफू कहिलै फर्केर नआउने र आफ्नो लास समेत कसैले नभेट्ने भ्वाइस मेसेज रेकर्ड गरेर आफ्नो साथी मार्फत श्रीमानलाई पठाईकी थिईन ।

परिवारले धेरै स्थानमा खोजेको, प्रहरीलाई समेत जानकारी गराएको तर अहिले सम्म जानकारीमा पत्ता नलागेको परिवारको गुनासो छ। श्रीमान् ले अडियो रेकर्ड समेत सुनाउदै भने खै म सोच्नै सकेको छैन, किन यस्तो भयो। बाकी अडियो रेकर्ड सहित भिडियोमा हेर्नुहोस।

भिडियो:

Loading...
प्रकाशित मिति १७ जेष्ठ २०७६, शुक्रबार ०६:५५