यसपालीको पहिलो तीज गीतमा छमछमी नाच्दै “बर्षा सिवाकोटी” (भिडियो हेर्नुहोस)

यसपालीको तीज गीतमा छमछमी नाच्दै “बर्षा सिवाकोटी”  (भिडियो हेर्नुहोस)

काठमाडौ – केही समय अगाडि बर्षा राउतलाई दुई बिचको बिबादबारे स्टाटस लेखेर चर्चामा आएकी सिवाकोटीले फेरि अर्को स्टाटस लेखेकी छिन रहर छ। पछिल्लो समयको सर्वाधिक रुचाइएको नायिका वर्षा शिवाकोटी बेला बेला फेसबुक स्ट्याटस, अन्तर्वार्ता र पहिरनले चर्चामा आउने गर्छिन। बेलाबेलामा उनको फेसबुकमा फरकफरक लेखहरु पाइन्छ, उनी आफ्नो नाम सँग जोडिएर आउने सम्बन्धको बारेमा खुलेर ब्याख्या गर्न पनि माहिर छिन।

वर्षा अभिनित चलचित्र वीरविक्रम २ हलमा प्रदर्शन भइरहेको छ। गत जेठ ३ गतेबाट हलमा आएको चलचित्र वीरविक्रम २ ले दर्शकको राम्रो साथ पाइरहेको छ। अझ बादल उर्फ बर्षाको सबैले खुलेरै तारिफ समेत गरेका छन। आज फेरी बर्षाले फेसबुकमा साडी लगाएको तस्बिर सार्वजनिक गर्दै रहर छ भनेर लेखेकी थिईन । के बर्षालाई बेहुली बन्न हतार भएको हो ? त्यो भने समयले बताउने छ। तर बर्षाको फेसबुक स्टाटस कुनै नौलो चाहिँ हैन।

यस्तै अहिले भने उनी तिज गीतको सुटिङमा ब्यस्त छिन। उनी मात्र होईन उनको दिदी कल्पना सिवाकोटी पनि यस गितको तयारीमा जुटेकी छिन । उनी गायिका हुन। तीज आउनु भन्दा ३,४ महिना अगाडि नै किन तीज गीतको तयारीमा लाग्दैछिन।

हेरौ भिडियो

Loading...
प्रकाशित मिति १७ जेष्ठ २०७६, शुक्रबार ०८:३१