हेमन्त शर्माको “गंगा जी”मा एलिसाको दमदार डान्स हेर्नुहोस भिडियोमा

हेमन्त शर्माको “गंगा जी” मा एलिसाको दमदार डान्स हेर्नुहोस भिडियोमा

डान्स स्टुडीओ नेपालको प्रस्तुती र धेरै चर्चा मा रहेका नेपाली चर्चित डान्सर र कोरियोग्राफर राहुल शाहको नयाँ भिडियो जस्को गित् चर्चित गायक “हेमन्त शर्मा” को रहेको छ। उक्त भिडियोको प्रतिक्षा धेरै दर्शक् हरु ले गर्दै आएका छन। महत्वपुर्ण कुरा के भने उक्त भिडियो को गित गंगा जीमा राहुल र उन्का टिम का डान्सर कलाकारका संग संगै अलिशा शर्मालाई फिचर्ड गरिएको छ।

नयाँ भिडियो हिजो मात्र युटुब्मा सार्बजनिक् भएको छ र उक्त भिडियो हेरि सके पछी सबै दर्शक् हरु लाई पक्कै पनि राहुल लगयत सबै कलाकार हरुको डान्स निकै नै मन पर्ने छ र उक्त भिडियोमा देखाईेको कथा बस्तु पनी राम्रो छ।

भिडियोको मुख्य आकर्शण भनेको हेमन्त शर्माले आफै गाएको, रचेको र संगित दियेको गित् रहेको छ, जुन् भिडिओ अाउनु भन्दा पहिले नै धेरै चर्चा मा थियो र उक्त गित् भिडियोमा धेरै नै सुहाएको छ।

गङा जी भिडियो को कथा, निर्देशन र कोरियोग्राफी राहुल शाहको रहेको छ। गंगा जी गितको संगित, रचना हेमन्त शर्माले दीएका छन्। भिडियोको छायान्कन पवन सुसलिङ् ले गरेका छन। सबै कलाकारहरु को मेकप सपना लमसालले गरेकी छीन।

राहुल शाह, अलिशा शर्मा र अन्य कलाकार हरुको डान्स धेरै नै उतक्रिस्ट देखिएको छ र उक्त भिडियो लाई अहिले युटुब्मा धेरै नै मन पराईेको छ र आशा गरौ की भबिस्यमा पनी राहुल र उन्को टिमले यस्तै राम्रा भिडियोहरु दर्शक माझ ल्याउन।

भिडियो हेरौ।।।

Loading...
प्रकाशित मिति १७ जेष्ठ २०७६, शुक्रबार ०८:४५