बिकट गाउका भगवान, अनाथका लागि ५० लाखमा वस्ती बनाउने माहान युवा, केपि खनाल (भिडियो हेरौ)

केपि खनाल भन्ने बित्तिकै हामिले उनलाइ एक सरसफाइमा अभियानमा जुटेका र आफ्नो देश आफै बनाउ भन्ने नाराका सहित हिडेका एक माहान युवा को रुपमा चिन्ने गर्छौ उनी रात दिन नभनी कन आफ्नो काम गरिरहन्थे राती १२, १ बजे पनि उनी फोहोर को डङ्गुर मै हुन्थे उनको यो काम देखेर सबै दर्शक प्रेणित भयका छन उनको हृदय निकै ठूलो छ जो कोहिलाइ पनि सहयोग गर्ने गर्छन उनी।

उनले बाजुरा जस्तो बिकट ठाउहरुमा अनाथ आश्रम बनाउन सफल भयका छन। जो कोहिले यस्तो काम हत्तपत्त गर्न सक्दैन। उनले ५० लाखको लगानी मा बनायको अनाथ आश्रम अब अन्तिम चरणमा छ । सके हजार नसके प्रचार उनको यो नाराले बन्न सफल आश्रम ।बाजुराका मानिस हरु उनलाइ र उनको काम देखेर निकै खुशी छन। उनलाइ देश तथा बिदेशबाट धेरै सहयोग हरु आय ।कति पयले त बिस्वास पनि गरेनन तर सत्य यहि हो कि उनी दुनदुखी गरिबहरुका लागि भगवान हुन।

भिडियो

 

Loading...
प्रकाशित मिति १७ जेष्ठ २०७६, शुक्रबार ०९:३५